HomeFeatureलागु औषध, खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा, ९ जना प्रहरी...

लागु औषध, खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा, ९ जना प्रहरी हिरासतमा

काठमाडौँ, 20 जनवरी 2021

काठमाडौं उपत्यकाभित्र लागु औषध, खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ । लागु औषध नियन्त्रण व्यूरोले काठमाडौं उपत्यकाभित्र लागु औषध खैरो हिरोईनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो । लागु औषध खैरो हिरोईनसहित ९ जना पक्राउ परेका हुन् । उनीहरुबाट ब्यूरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो बरामद गरेको छ । यो परिमाण प्रहरिले बरामद गरेको हालसम्मै धेरै हो । ब्यूरोले उनीहरुको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागु औषधी तौल गर्ने मेसिन पनि बरामद गरेको छ । यस्तै, ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद, ६ हजार १ सय अमेरिकन डलर र ३ थान सवारी साधन समेत बरामद गरेको छ । ब्यूरोका प्रमुख एसएसपी दिलिप कुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिदैं काठमाडौं उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरुको समेत खोजि भइरहेको जानकारी दिनुभयो ।

लागु औषध नियन्त्रण व्यूरोले पक्राउ परेको नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्यूरोको अनुसार पक्राउ परेका व्यक्तिहरुले लागु औषध खैरो हिरोईन प्रति १ ग्राम ३ हजार देखि १० हजरसम्ममा बिक्रि वितरण गरेको अनुसन्धानमा देखिएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...