HomeFeatureवकिलहरुद्वारा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी

वकिलहरुद्वारा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी

काठमाडौं, 8 नवम्बर 2021

स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीमा आबद्ध वकिलहरुले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका छन् । प्रधानन्याधिशको राजीनामा माग गर्दै नेपाल बारले गरेको आन्दोलन अपूर्ण भएको भन्दै उनीहरुले मंगलबार बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका हुन् । प्रधानन्यायाधीशले राजीनामा दिने भन्दा पनि महाअभियोग लगाएर कारबाही गर्नुपर्ने उनीहरुको भनाई छ । बारले आन्दोलन अपूर्ण रहेको र यसलाई पूर्ण गर्नका लागि स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरुले मंगलबारबाट तालावन्दीसहित विरोध गर्ने स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानका महासचिव कृष्ण प्रसाईले बताउनुभयो । उनीहरुले न्यायालयमाथिको राजनीतिक हस्तक्षेपको विरोधमा संघर्ष जारी रहने जनाएका छन् । यसअघि पनि उनीहरुले सेतोपट्टी बाधेर प्रधानन्यायधिशको राजीनामाले मात्र समस्या समाधान नहुने बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...