HomeFeatureश्रमिक मजदूरहरूलाई गाँस, वास तथा कपासको प्रत्याभूति गर्न राप्रपाको माग

श्रमिक मजदूरहरूलाई गाँस, वास तथा कपासको प्रत्याभूति गर्न राप्रपाको माग

काठमाण्डौँ, 1 मे

राष्ट्रिय प्रजातन्त्र पार्टीले 131 औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरीका श्रमिक (मजदूर) वर्गमा समुन्नति, समृद्धि र सुखी जीवनको कामना गरेको छ। राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुव बहादुर प्रधान र भास्कर भद्राद्वारा जारी गरिएको एक विज्ञप्तिमा सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई आजको अवस्थामा पुऱ्याउन उल्लेखनीय भूमिका निर्वाह गरेका श्रमिकको जीवन कष्टकर रहिआएको र हाल विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) को चपेटामा पर्न गई उनिहरूको जनजीवन थप कष्टकर बन्न पूगेको उल्लेख छ।

साथै विज्ञप्तिमा सङ्गठित क्षेत्रका तुलनामा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक मजदूरहरूको अवस्था अत्यन्तै दयनीय रहेको उल्लेख गरिएको छ।

लकडाउनबाट पहिलो र प्रत्यक्ष असर श्रमिक जनताको जीविकामा परेको अवगत गराउँदै राप्रपाले विज्ञप्तिमार्फत् श्रमिक वर्गलाई गाँस, वास र कपासको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...