HomeFeatureसंसदबाट पारित गरिएको ब्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नवनेको बारे जानकारी...

संसदबाट पारित गरिएको ब्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नवनेको बारे जानकारी गराउनुपर्छ: रावल

काठमाडौं, 9 जून 2022

नेकपा एमालेका नेता भीम रावलले संसदबाट पारित गरिएको ब्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नवनेको बारे जानकारी गराउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा रावलले यस बिषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताउनुभएको हो । १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उहाको भनाई छ । त्यस्तै उहाले बजेटमा रहेका बिषयहरुको कार्यान्वयनको आधार नभएको तर्क गर्नुभयो । रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाले काठमाडौंको फोहर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउछौ भनेर जनतालाई भ्रमामा राख्न खोजेको बताउनुभयो । रावलले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सरकार डराएको टिप्पणी गर्नुभयो । कालापानी, लिपुलेक, लिम्पीयाधुरामा नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बस्नु आश्चर्यजनक भएको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...