HomeFeatureहलिउड गायिका मारिलियाको मेन्डोकाको  विमान दुर्घटनामा मृत्यु

हलिउड गायिका मारिलियाको मेन्डोकाको  विमान दुर्घटनामा मृत्यु

10 नवम्बर 2021

हलिउड गायिका मारिलियाको मेन्डोकाको  विमान दुर्घटनामा मृत्यु भएको छ।  ब्राजिलमा जन्मिएकी २६ वर्षिया गायिकाको विमानमा ब्राजिलकै गोवानिया शहरबाट काराटिगां शहरमा सांगीतिक कार्यक्रममा जाँदै गर्दा विमान दुर्घटनामा परेपछि मृत्यु भएको हो। संचार माध्यमका अनुसार सो दुर्घटनामा परि उनीसहित उनको एक अफन्त,  निर्माता र दुई जनाक्रु मेम्बरको भएको छ । किशोरावस्थादेखि नै गीत–संगीतमा लागेकी उनी सन् २०१६ मा हलिउडकी चर्चित स्टार बनेकी थिइन्। उनलाई क्विन अफ सफरिङ उपनामले पनि चिनिन्थ्यो । उनी आफ्नो गीत–संगीतमा प्रेम तथा वैवाहिक सम्बन्धमा असफल भएका महिलाको भोगाइलाई प्राथमिकता दिने गर्थिन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...