HomeFeatureपोशाक दिवसलाई अधिकारिता दिन मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने: उडड्यनमन्त्री

पोशाक दिवसलाई अधिकारिता दिन मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने: उडड्यनमन्त्री

काठमाडौं, 1 जनवरी 2022

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले पोशाक दिवसलाई अधिकारिता दिन मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ । राष्ट्रिय पोशाक दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले शनिबार काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले पोशाक दिवसलाई अधिकारिता दिन प्रधानमन्त्रीसंग छलफल गर्ने र मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको हो । क्याविनेटबाट पास गराएर मनाउन पाएको भए अझै भव्य र सब्य हुने भन्दै उहाले अर्को बर्ष राष्ट्रिय दिवस बनाउने तयारी गर्न आग्रह गर्नुभयो । पोशाक दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन यस बर्ष चूकेको भएपनि अर्को बर्ष यस्तो नहुने उहाको भनाई छ । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको मौलिक तथा ऐतिहासिक संस्कृतिको रक्षा गर्न सवै तत्पर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...